संस्थाको सफल कार्यक्रमहरु
- सस्थाले सन्चालन गरेका सवै सामाजिक कार्यक्रमहरु हालसम्म सफल रहेकाछन् ।
- मन्दिरहरुको पून:निर्माण कार्यहरु
- कविता प्रतियोगिता जेष्ठ नागरिक सम्मान विद्यार्थी सम्मान, खेलाडी र समाजसेवी सम्मान कार्यक्रमहरु
- विद्यालयस्तरीय चित्रकला प्रतियोगिता
- जेष्ठनागरिक भ्रमण कार्यक्रम
- क्षमापूजा स्थल निर्माण
- कामपा ३ बाँसवारी स्थित प्राचीन भैरब मन्दिर (कामपा र टोलवासी तथा सस्थाकाे लगानीमा २०७९।८० मा निर्माण सम्पन्न भएको ।)
- किरियापुत्री भवन निर्माण, ढुङ्गेधारा निर्माण महारुद्र शिवालय स्थापना इकोपार्क निर्माण (शुरुमा सस्थाले लगानी गरेर सरक्षण गरेको कामपा ३ बाँसवारी महापुरमार्ग स्थित मुखापाखोमा कामपा र ३ वडा कार्यालयको सहयोगमा पहिलो र दोश्रो चरण गरी निर्माण भएको छ। तीन चरण गरेर निर्माण गर्नेगरी गुरुयोजना तयार भएकोले तेश्नो चरणको काम बाकी रहेकाे छ ।