जलेश्वर महादेव मन्दिर : कामपा ३ बाँसवारी स्थित जलढुङ्गामा स्थानिय वासीहरुले सहयोग संकलन गरी करिव २६ वर्ष अगाडि शिवलिङ्ग स्थापना गरी जलेश्वर महादेव नामाकरण गरेको । खुला रुपमा रहेको शिवलिङ्गलार्इ २०५८ सालमा कामपा ३ वडावाट पुराण मण्डप सहितको मन्दिर निर्माण गरिदिएको र सो मन्दिरमा स्थानीय वासीहरुको सहयोमा सप्तऋषि पनि स्थापना गरिएको छ । सोही महादेवको नामबाट उक्त क्षेत्रको सडकको नाम जलेश्वर मार्ग राखिएको हो ।