चुनदेवी सहयोगी संस्थाको वार्षिक उत्सवको अवसरमा प्रदान गर्ने गरी स्थापित पुरस्कारहरु
| क्र.सं | पुरस्कार संस्थापक | पुरस्कारको नाम र स्थापित साल |
स्थापित सालको शुरु रासी | वृद्धि गरिएको रासी र साल |
पुरस्कार प्रदानको मापदण्ड | कैफियत |
|
१
|
श्रीमति शान्ति भट्टराई, का.म.पा.३, बाँसवारी, शान्तिनिवास | "शान्ति भट्टराई सर्वोकृष्ट अङ्क छात्रा पुरस्कार, २०६४" |
रु. १,००५।- |
रु. २,००५।- (२०६८ बाट) |
संस्थाका सदस्य परिवारका एस.एल.सि. (एस.ई. ई.) परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना छात्रालाई प्रदान गर्ने । श्रीमती शान्ति भट्टराईको मिति २०८१ पौष १० गते देहावसान भएकोले उहाँको नामबाट प्रदान हुने पुरस्कार २०८२ सालबाट वन्द गरिएको छ । |
|
|
२ |
श्री दिपक के.सी., का.म.पा. ३, ब्रम्हकटेज | "चन्द्र गजेन्द्र स्मृति जेष्ठ नागरिक सम्मान पुरस्कार, २०६४" | १ तोलाको चाँदीको सिक्का | - | चुनदेवी सहयोगी संस्थाको सदस्य परिवार भित्रको ७५ वर्षदेखि माथिका प्रत्येक सदस्य तथा सदस्यका परिवारहरुलाई प्रदान गर्ने । |
|
|
३ |
डा. मधुसूदन शर्मा (वाग्ले), का.म.पा. ३, बाँसवारी | "डा. मधुसूदन शर्मा सर्वोत्कृष्ट अङ्क छात्र पुरस्कार, २०६४" |
रु. १,००५।- |
रु. २,००५।- (२०६८ बाट) | संस्थाका सदस्य परिवारका एस.एल.सि. परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना छात्रलाई प्रदान गर्ने । |
|
|
४ |
श्री मुकुन्द प्रसाद आचार्य/ श्रीमती इन्दिरा आचार्य का.म.पा. ३, बाँसवारी | "मुकुन्द इन्दिरा नेपाली भाषा पुरस्कार, २०६५" |
रु. ५०५।- |
रु. १००१।- (२०६८ बाट) | संस्थाको वार्षिकोत्सवमा सस्थाका सदस्य परिवारका एस.एल.सि. परीक्षामा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गर्ने । | |
|
५ |
श्रीमती सुष्मा शर्मा (भट्ट ), |
"स्व. व्याकर्ण प्रसाद भट्ट नेपाली साहित्य पुरस्कार" २०६६ |
रु. २,००५।-
|
रु. ३,५००।- (२०७२ मा) रु. ५,०००।- (२०७३ बाट) |
चुनदेवी सहयोगी संस्थाले वार्षिक उत्सवको अवसरमा आयोजना गर्ने विद्यालय स्तरीय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कविलाई प्रदान गर्ने । |
|
|
६ |
श्री शिव थापा, का.म.पा. ३, बाँसवारी २०७३ देखि रमेश थापाबाट निरन्तरता । |
"स्व. उषा थापा स्मृति सर्वोकृष्ट अङ्क सामाजिक शिक्षा पुरस्कार, २०६७" |
रु. १,००५।- |
रु. २,००५।- (२०७५ वाट) |
संस्थाका सदस्य परिवारका एस.एल.सि. (एस.ई. ई.) परीक्षामा सामाजिक शिक्षा विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गर्ने । |
|
|
७ |
डा. मधुसुदन शर्मा (वाग्ले), का.म.पा. ३, बाँसवारी | "डा. मधुसुदन शर्मा सर्वोत्कृष्ट एम.डि. पुरस्कार, २०६८" |
रु. ५,००५।- |
संस्थाका सदस्य परिवारका एम.डि मा सर्वोकृष्ट अङ्क ल्याउने एकजनालाई (तीन तीन वर्षको अन्तरालमा एक जनालाई) प्रदान गर्ने । |
||
|
८ |
श्रीमती भिमादेवी गुरुङ्ग, बाँसवारी | "मेट्रोन रुप कुमारी स्मृति नर्सिङ पुरस्कार, २०७०" | रु २,२२२।- |
संस्थाका सदस्य परिवारका I.Sc. Nursing मा सर्वोकृष्ट अङ्क ल्याउने एकजनालाई प्रदान गर्ने । |
||
|
९ |
श्रीमती रञ्जुश्री पराजुली, बाँसवारी | "वाल साहित्य पुरस्कार, २०७१" |
रु २,०००।- |
रु. ३,५००।- २०७३ बाट |
चुनदेवी सहयोगी संस्थाले वाषिर्क उत्सवको अवसरमा आयोजना गर्ने विद्यालय स्तरीय कविता प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्ने कविलाई प्रदान गर्ने । | |
|
१० |
श्री विषम के.सी, बाँसवारी | "समाज सेवा पुरस्कार, २०७३" |
रु. ५,०००।- |
चुनदेवी सहयोगी संस्था, सदस्य तथा सदस्य परिवारका सामाज सेवामा लागेका व्यक्तिहरु मध्ये उत्कृष्ट काम गर्ने एकजनालाई सस्थाको वाषिर्क उत्सवको अवसरमा प्रदान गर्ने । | ||
| ११ | मैँया थापा (अधिकारी), स्व कुमार थापाकी सुपुत्री, कामपा ३ बाँसवारी | "स्व कुमार नरेन्द्र स्मृति बिज्ञान पुरस्कार, २०७३" | रु. ३,३०३।- | संस्था परिवार भित्रका बिज्ञान विषय लिई ११ र १२ कक्षा पास गरी सर्वोष्कृष्ट अङ्क ल्याउने एकजना विद्यार्थीलाई संस्थाको वार्षिक उत्सवमा प्रदान गर्ने । यो पुरस्कार २०७४ सालबाट प्रदान गर्ने गरी स्थापना गरिएको याे पुरस्कार विज्ञान विषय लिई ११ र १२ कक्षाको सट्टा SEE मा विज्ञान विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने एक जनालाई प्रदान गर्ने गरी मिति २०७५।८।१ मा परिवर्तन गरी २०७५ सालबाटै लागु गरिएको । |
||
| १२ | श्री प्रेम थापा, का.म.पा. ३, बाँसवारी | "कुमार गंगा खेलकुद पुरस्कार, २०७४" | रु. ३,५०१।- | संस्था परिवार भित्रका तथा बाँसवारी क्लवका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा छनौट हुन सफल भएका र खेल खेलेका फुटवल तथा अन्य क्षेत्रका एकजना पुराना वा नयाँ खेलाडीलाई वर्षको एक पटक संस्थाको वार्षिक उत्सवमा प्रदान गर्ने । |
||
| १३ |
श्री राजु के. सी. का. म. पा. ३, बाँसवारी |
"क्षेत्र कुमारी के. सी.स्मृति सर्वोकृष्ट अङ्क छात्रा पुरस्कार, २०८२" | रु. ३,००५।- | संस्थाका सदस्य परिवारका एस.ई. ई. परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना छात्रालाई प्रदान गर्ने । |