I.Sc. Nursing पुरस्कार
२०७० सालमा सदस्य श्रीमती भिमादेवी गुरुङले सासुआमा मेट्रोन रुप कुमारी गुरुङको स्मृतिमा I.Sc. Nursing विषयमा सर्वोकृष्ट अंक ल्याउने एकजना विद्यार्थीले पाउने गरी स्थापित "मेट्रोन रुपकुमारी गुरुङ स्मृति नर्सिङ पुरस्कार, २०७०" पाउनु हुने विद्यार्थीहरु
२०७० साल मा
सुश्री कुसुम थापा, सदस्य श्री लक्ष्मण थापाकी छोरी, "मेट्रोन रुपकुमारी गुरुङ स्मृति नर्सिङ पुरस्कार, २०७०" प्रदान गरिएको ।
२०७३ सालमा
सुश्री स्वेक्षा थापा, सदस्य श्रीमती गंगा थापाकी नातिनी, श्री प्रेम थापाकी छाेरी, "मेट्रोन रुपकुमारी गुरुङ स्मृति नर्सिङ पुरस्कार, २०७०" प्रदान गरिएको ।
२०७९ सालमा (२०७९।०९।२३) कार्यक्रमका प्रमुख अतिथि सभासद् माननीय श्री प्रदिप पौडेल
सदस्य श्रीमती नानिमैया थापाकी नातिनी, श्री सरोज थापाकी छोरी, सुश्री सिम्रन थापा लाई "मेट्रोन रुपकुमारी गुरुङ स्मृति नर्सिङ पुरस्कार, २०७०" प्रदान गरिएको ।
२०८० सालमा (२०८०।०९।०७) कार्यक्रमका प्रमुख अतिथि सभासद् माननीय श्री प्रदिप पौडेल
सदस्य श्री बिवेक थापाकी धर्मपत्नी श्री लोक बहादुर पौडेलकी सुपुत्री श्रीमती स्मिता पौडेल (थापा) लाई "मेट्रोन रुपकुमारी गुरुङ स्मृति नर्सिङ पुरस्कार, २०७०" प्रदान गरिएको ।
२०८१ सालमा (२०८१।०८।०२२) कार्यक्रमका प्रमुख अतिथि सभासद् माननीय श्री प्रदिप पौडेल
सदस्य श्री माधव थापाकी सुपुत्री सुश्री सस्कृति थापा लाई "मेट्रोन रुपकुमारी गुरुङ स्मृति नर्सिङ पुरस्कार, २०७०" प्रदान गरिएको ।
२०८२ सालमा २०८२।०९।१३ कार्यक्रमका प्रमुख अतिथि कामपा ३ वडाका वडाध्यक्ष श्री प्रेम थापा
यस वर्ष कसैको पनि आवेदन नपरेकोले यो पुरस्कार प्रदान भएन ।