संस्थाकाे आम्दानीका श्राेतहरु

  1. सदस्य शुल्क
  2. मन्दिरकाे भेटीघाटी
  3. पुराण आदि सन्चालनबाट बचत हुने रकम
  4. दाताहरुबाट प्राप्त हुने सहयाेग रकम
  5. संस्थाले केही कार्यक्रमहरु गर्नकाे लागि सन्चालन गर्ने कृयाकलापहरुबाट वचत हुने रकम ।