Contact us For Website Design/Development and Hosting
स्थानीय कुमारी देवी मन्दिर
कुमारी देवी स्थान : बाँसबारी पिपल मार्ग स्थित कुमारी मन्दिर यस संस्थाको पहलमा २०७१ सालमा पुन:निर्माण शुरुगरी २०७२ बैशाख १२ गते नव निर्मित मन्दिरमा होम होमादी गरी कुमारीलाई पुन:स्थापना गरेको ।